‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१ को उत्कृष्ट ५ सार्वजनिक

काठमाण्डौं ।
गलबन्दी म्युजिक प्रा.लि. को आयोजनामा हुन लागेको ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ अन्तगर्त उत्कृष्ट ५ सार्वजनिक भएको छ । पुस ३ गते प्रालिकै कार्यालयमा भएको उत्कृष्ट ५ सार्वजनिक कार्यक्रममा बिभिन्न ४४ बिधाहरुमा उत्कृष्ट ५ सार्वजनिक गरिएको हो । कार्यक्रमको निर्णायक वरिष्ठ संगितकार राजु सिंह, वरिष्ठ गायक तथा संगितकार बी.बी अनुरागी, लोक स्वर सम्राट राजु परियारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उत्कृष्ट ५ का मनोनयनहरु यस प्रकार रहेका छन ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव गित
१. थानेश्वर गौतम, मुटु भित्र नेपाल ,
२ जेनिशा गौतम, बिरताको देश
३ मनमाया पंगेनी, स्वर्ग जस्तो यो धर्तीलाई
४ शिशिर योगी, भ्रष्टचारको चपेटामा देश
५ सुमित खड्का, कता छ स्वर्ग
सर्वोत्कृष्ट लोक दोहोरी गायक
१ खेम सेञ्चुरि, तल्लो बाटो
२ सुमन परियार, राम सिता
३ चेतन गोतमे, हासेको फोटो
४ श्याम राना, बज्यो साढे ९
५ अर्जुन सापकोटा, बस्यौ अलक्कै
सर्वोत्कृष्ट लोकदोहोरि गायिका
१ शान्ति श्री परियार, गोर्खे खुकुरि
२.शान्ता रानी परियार, ढले,ढले
३ रुचा पुन मगर, साईली
४ देबी आले, जाले रुमाल मायालाई बैना
५ सुनिता बुढा क्षेत्री, रहरले हैन मायालु
सर्वोत्कृष्ट लय सिर्जना
१.नन्दु परियार, जान्छौ र माईली
२.अनिस दवाडी, तिम्रो त यो दुनिया छ
३ पुरुषोत्तम गैह्रे,, ए झम्
४ यज्ञ सापकाटो, चर्को लाग्यो घाम
५ डोलराज परियार, गल्कोटमा घुम्टेको लेक
सर्वोत्कृष्ट लोकदोहोरी शब्द सिर्जना
१.नेत्र अर्याल, रहरले हैन मायालु
२.प्रसाद लामिछाने, लेकमा गुराँस
३.तेजस रेग्मी, चन्द्र कुमारी
४.मञ्जित पहाडी, आशुँ बिक्ने शहर छैन
५.बिक्रम बाबु विश्वकर्मा, नन्दनी
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१.देवेन्द्र बब्लु,तिम्रो त यो दुनियाँ छ
२.शिशिर पौडेल, ओ जाम हिन
३.अभिषेक खड्का, गोर्खे खुकुरी
४.रमेश थापा, घर त गैरी गाँउ
५.टिका भुजेल, शतुर हसायौँ
सर्वोेत्कृष्ट लोक दोहोरी मोडल महिला
१.जुना विश्कर्मा, ढले ढले
२.अञ्जली अधिकारी, गाई खाने
३.जुना गुरुङ, युके बस्ने माया
४.अस्मिता रनपाल, बिजुलीको तार
५.आयुष्मा कार्की, मेरो आश मेटेर
सर्वोत्कृष्ट लोकदोहोरी एरेन्जर
१.सुनिल परियार, बम्बै जाने रेलैमा
२.सुदिप सागर, मुटु कटक्कै
३. श्याम श्वेत रसाईली, कश्मिरे पछ्र्याैरी
४.पुर्ण संयोग, रुदै हिन भन्दी
५.यम थापा मगर, सान्नानी
सर्वोत्कृष्ट लोकदोेहरी नब गायक
१.शितल गुरुङ, युके लण्डनको
२.सिद्धार्थ आले, मनैमा हजुर
३.विवेक धिताल, सुन्दर बजार कटेसी कुन्छा
४.गोबिन्द पौडेल, मुना मदन
५.शालिकराम पौडेल, झल्को आएर
सर्वोकृष्ट लोकदाहोरी नब गायिका
१.अञ्जु विश्कर्मा, फुल केशरी
२.भावना मगर, आँशु बिक्ने शहर छैन
३.शर्मिला तामाङ, पिपल पलायो
४.निकी थापा, मुटु काट्यो
५.मेनुका सोनी, कुरा सिधा हो
सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायक
१.यान प्रसाद न्यौपाने
२.प्रेम अर्याल
३ रेशमा निर्दोष
४ चिज गुरुङ
५ नबराज काप्रि
सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायिका
१.ईब्शल सन्ज्याल
२.अस्मिता डल्लाकोटीे
३. आशा बिसि
४.मन्जु बिक
५.राशि रिजाल
सर्वोकृष्ट लोकदोहोरि नब मोडल पुरुष
१ अनिल पौडेल, माया आउने बस
२.रायन बस्याल, घामको झुल्को
३.प्रभातपल ठकुरि, कन्या राशि
४.कुमार सुनिल, रातो भाले
५.भुपेन्द्र घर्ती मगर, नसोध हालखबर
सर्वोकृष्ट लोकदोहोरि नब मोडल महिला
१.करिश्मा साहि, फुल रशैले
२.निहारिका थापा, तिम्रो नया जिन्दगी
३.कोमल नेपाली, फुल रसैको
४.उत्साह घिमिरे, पोखरामा साईली
५.धनिमाला बुढा मगर, ऐना टल्केको
सर्वोकृष्ट नब सर्जक
१.अनिल चन्द, कसम माया
२.बिजय क्षेत्री, नौजाले
३.रिया भट्राइ, माया तिमी बिना
४.सिताराम भुषाल, तिम्रै आगनमा
५.प्रेम बिरही थापा, चोखा माया
सर्वोकृष्ट लोकदोहोरि भिडियो निर्देशक
१.बिशाल घिमिरे, तिम्रो त यो दुनिया छ
२ .दिपेन्द्र तिमिल्सिना, घर त गैरि गाउँ
३. जेरि भण्डारी, बाडुल्की लाउदैन किन
४.मदन खड्का, तिम्रो नया जिन्दगी
५.राजेश भण्डारी, बज्यो साढे ९
सर्वोकृष्ट लोकदोहोरि नृत्य निर्देशक
१.मौसमी हिमाली, कश्मिरे पछ्यौरी
२.सुनिल क्षेत्री, हेर त ऐनामा
३.गम्भिर बिष्ट, ए केटा
४.स्मृति तिमिल्सिना, सै लाहुरे
५.प्रशान्त मगर, ढले ढले
सर्वोकृष्ट लोकदोहोरि छायाकार
१.नबराज उप्रेती, ढले ढले
२.दुर्गा पौडेल, फुल माया
३.करण चैसिर, तिमी बस्ने सहरैमा
४ बुद्ध थापा, ए आमा जाम भन्यो मलाई
५.सुरेश श्रेष्ठ, रेलै सलल
सर्वोकृष्ट लोकदोहोरि भिडियो सम्पादक
१.प्रबिन भट्ट, मुटु कटक्कै
२.सुजन कोईराला, कलियुगको राधकृष्ण
३ नबिन घर्ति मगर, रेशम
४.मनोज कार्की, हियारै
५.अमृत चापागाई, ओ जाम हिड
सर्वोकृष्ट श्रृङगार
१. श्याम मल्ल, लम्जुङे ठाडो भाका
२.बिमला तामाङ, हियारै
३ सरिता मगर, कश्मिरे पछ्यौरी
४. रोशन भुषाल, दरम खोला
५.मिनाक्षी भट्राई, देश छोड्ने लर्को
सर्वोकृष्ट ध्वनी सम्पादक
१.श्यामश्वेत रसाईली, अतितका यादहरु
२.एचबिएन किस्मत, फुल माया
३.खड्ग बाजुराली, हियारै
४.सुकुराम रसाईली, रोकिन्छ यो शास
५.बिमल छिनाल, सान्नानी
सर्वोकृष्ट आधुनिक गायक
१ पबिन्द्र सुनार, पैसा
२. कृष्णसमिप सुबेदी, ए भन्दे बतास
३ गोबिन्द गुरुङ, जान्दिन हे प्रियतम
४.राज सिग्देल, रुनलाई त होनी
५. प्रमोद खरेल, कस्तो थिए कस्तो भए
सर्वोकृष्ट आधुनिक गायिका
१.मेलिना राई, हो रिमै हो
२. अस्मिता अधिकारी, फुलै फुल दिन्छौकी
३. प्रबिशा अधिकारी, बिस्तारै बिस्तारै
४. अन्जु पन्त, अतितका यादहरु
५.रचना रिमाल, भन साईला –२
सर्वोकृष्ट आधुनिक संगितकार
१. सुनिल बिसि, बिष पिउन मन लाग्छ
२. नेहर बुढाथोकी, दिउलानी माया हितैको
३.रिषि खड्का, पिलपिल आशु
४.बिशाल निरौला, मैले खोजको तिमिी जस्तै
५. रोशन सिंह, कस्तो थिए कस्तो भए
सर्वोकृष्ट आधुनिक गितकार
१ ईन्द्र बहादुर देबकोटा, बनफुल मनफुल
२. गिता गिरि, पहारि फुल
३.कला सेरेङ, अतितका यादहरु
४.सिएल शर्मा, आधा दुख घटाएर
५.बिश्वराज रसाईली, पानीको तिर्खा
सर्वोकृष्ट आधुनिक नब गायक
१.सुप्रिम मल्ल ठकुरि, फुलै फुल दिन्छौ कि
२.मिन बिश्कर्मा, रामप्यारी
३.नकेन्द्र रोका, हिउँ बस्यो हिमालमा
४.नेहर बुढाथोकी, दिउलानी माया हितैको
५ अर्जुन रोकाय, ब्यथा कर्णाली
सर्वोकृष्ट आधुनिक नब गायिका
१.बेनिशा पौडल, सधै यस्ता मिठा कुरा
२. मेलिना मैनाली, रित्ती जाने बैशको
३.पुजा देबकोटा, हेल्लो सानी
४ बेनिशा संकर, फर्कि आउ साईला
५.सिम्रन परियार, भुपु माया
सर्वोकृष्ट आधुनिक मोडल पुरुष
१.बिमल अधिकारी, यहि त होनी माया
२.मरिचमान श्रेष्ठ, निरमोही
३.जिवन कुमार ज्ञवाली, कलकल माया
४ .बिक्रम बुढाथोकी, कस्तो थिए कस्तो भए
५.सनम कठायत, किन मरिन म
सर्वोकृष्ट आधुनिक मोडल महिला
१.अन्जु चौलागाई, ए लड्की हसितो फसि
२.पुजन घिमिरे, निरमोही
३.केकी अधिकारी, रित्ति जाने बैशको
४.शिल्पा पोख्रेल, टिलपिल आशु
५.रोशनी कार्की, रुनलाई त होनी
सर्वोकृष्ट आधुनिक नब मोडल महिला
१.सदिक्षा पाण्डे, आशुको मूल्य
२. अनिमा बिश्वकर्मा, बाचा
३.स्नेहा जोशि, जाले रुमाल
४.दिया गिरि, रोएर कोही आफ्नो
५ सनसाईन सन्जु, झरि
सर्वोकृष्ट आधुनिक नब मोडल पुरुष
१.रमेश बिश्वकर्मा, माया गर्ने तरिका
२. अश्विन बिष्ट, पैसा
३ प्रभात पल ठकुरि, हल्काहल्का
४.अंशु बर्मा, सिन्दुर फेर्न मिल्छ र
५.दिपेन्द्रराज गिरि, मेरो भाग्यमा
सर्वोकृष्ट आधुनिक भिडियो निर्देशक
१.दिपेन्द्र तिमिल्सीना, ए मायालु
२. बिक्रम चौहान, सिन्दुर फेर्न मिल्छ
३. रामजी लामिछाने, बस्छौ भने दिल
४ बिकास प्रसाई, बदला लिन्न
५. बबिता श्रेष्ठ, कस्तो थिए कस्तो भए
सर्वोकृष्ट आधुनिक सम्पादक
१.बिकास ज्ञवाली, यहि त होनी माया
२.मनोज कार्की, ए मायालु
३.मिलन बिश्वकर्मा, सिन्दुर फेर्न मिल्छ
४.दिन्शन शाह, मेरो कोही त छ
५ .सुजन कोईराला, माया आफै बस्छ
सर्वोकृष्ट आधुनिक छायाकांर
१. अजय रेग्मी, किन यस्तो भो
२.उत्तम हुमागाई, धोकेबाज
३.प्रकाश खड्का, सिन्दुर फेर्न मिल्छ
४.दिनेश पराजुली, बिष पिउन मन लाग्छ
५.राजेश घिमिरे, यहि त होनी माया
सर्वोकृष्ट आधुनिक एरेन्जर
१.बिशाल निरौला, कस्तो थिए कस्तो भयो
२.सुदिप सागर, तिमी बिना
३.कमल सौराग, यहि त होनी माया
४.रमेश सेञ्चुरी, रुनलाई त होनी माया
५. कृष्ण केसी, भिरको बाटो
सर्वोकृष्ट चलचित्र गित
१.रुकुमैकोट –खुश्मा
२.बे्रकअप–छक्कापञ्जा ५
३.रैया चादीको – पूर्ण बहादुरको सारङगी
४.दर्शन गरे –पुजारसार्की
५.कसम बत्तीको –ज्वाईसाव
सर्वोकृष्ट चलचित्र गायक
१.निशान भट्राई, कसम बत्तीका
२.आशिष अबिरल, रैया चादीको
३.प्रकाश सपुत, दर्शन गरे
४.एस डि योगी, रुकुमैकोट
५ बाबुल गिरी, ब्रेकअप
सर्वोकृष्ट चलचित्र गायिका
१.समिक्षा अधिकारी, कसम बत्तिको
२.मेलिना राई, रैया चादीको
३.शान्ति श्री परियार, रुकुमैकोट
४. अस्मिता अधिकारी, काले केटाले
५ .बेनिशा पौडेल, बिहे भएको छैन
सर्वोकृष्ट चलचित्र गितकार
१.नबराज पन्त, रैया चादीको
२.एकनारायण भण्डारी, काले केटाले
३.हर्क साउद, दर्शक गरे
४.सुरेन्द्र राना, रुकुमैकोट
५ प्रशान्त शिवाकोटी, काधेकुरि
सर्वोकृष्ट चलचित्र संगितकार
१.अर्जुन पोख्रेल, कसम बत्तीको
२.करणराज कार्की, दर्शन गरे
३. एस डि योगी, रुकुमैकोट
४.दिपक शर्मा, बिहे भाको छैन
५. प्रशान्त शिवाकोटी, काधेकुरि
सर्वोकृष्ट चलचित्र नायक
१.अनमोल केसि, फर्कि फर्कि
२.प्रदिप खड्का, पुजारसार्की
३.दयाहाङ राई दिमाग खराब
४.बिजय बराल, पूर्णबहादुरको सारङगी
५.बिपिन कार्की, माहाजात्रा
सर्वोकृष्ट चलचित्र नायिका
१.अन्जना बराईली, पूर्णबहादुरको सारङगी
२. स्वास्तिमा खड्का, बेहुली फ्रम मेघौली
३.बर्षा शिवाकोटी, छक्का पञ्जा ५
४.आश्चल शर्मा, डिग्री माईला
५.बर्षा रावत, माहाजात्रा
सर्वोकृष्ट चलचित्र निर्देशक
१.निश्चल बस्नेत, दिमाग खराब
२.प्रदिप भट्राई, माहाजात्रा
३.रामबाबु गुरुङ, डिग्री माइला
४.दिपेन्द्र के खनाल, भष्मे डन
५.दिपाश्री निरौला, छक्का पञ्जा ५
सर्वोकृष्ट चलचित्र छायाकांर
१.शुसन प्रजापति, दिमाग खराब
२.हरि हुमागाई, छक्का पञ्जा ५
३.पुरुषोत्तम प्रधान, माहाजात्रा
४.महेश पौडेल, १२ गाउँ
५.कबिर लाल, ह्रश्व दिर्घ्र

“कला, संस्कृति हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, चलचित्र र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि क्रियाशिल कलाकर्मी तथा प्राविधिकलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरुको योगदानको कदर गर्नु अवार्डको मूल उद्देश्य रहेको बताइएको छ । त्यस्तै, समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने श्रष्टा तथा कलाकर्मीमध्ये एकजनालाई– नगद राशीसहित ‘सामाजिक परिवर्तनकारी श्रष्टा तथा कलाकर्मी सम्मान’, नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने एकजना पर्वतारोहीलाई ‘गलवन्दी पर्यटन सम्मान’ र नेपाली चलचित्र तथा गीत–सङ्गीत क्षेत्रको प्रवर्धनमा विशेष योगदान पुर्याएका एक संचारकर्मीलाई ‘गलबन्दी रंग पत्रकारिता’ सम्मान प्रदान गरिने बताइएको छ । प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१ माघ १२ गते हुने आयोजक पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार